नेपाल मेडिकल कलेज शिक्षण अस्पताललाई ५०० शय्याको अस्पताल सञ्चालन अनुमति
17/03/2025

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल कलेज प्रा.लि. शिक्षण अस्पताल, अत्तरखेल, काठमाडौंलाई ५०० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न इजाजतपत्र नवीकरण गरेको छ।
सार्वजनिक स्वास्थ्य सेवा ऐन, २०७५ तथा सार्वजनिक स्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भएपछि मन्त्रालयले अस्पताललाई ५०० शय्याको क्षमतामा सेवा सञ्चालन गर्न अनुमति दिएको हो।
Related News
आर्थिक वर्ष २०८०/२०८१ मा हेमोडायलाइसिस, CAPD, Cancer सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
श्रवण २०८२ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
भाद्र २०८१ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण

नेपाल मेडिकल कलेज शिक्षण अस्पताललाई ५०० शय्याको अस्पताल सञ्चालन अनुमति
General Rate List (सामान्य सेवा शुल्क विवरण)
कार्तिक २०८२ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
आश्विन २०८१ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण

नेपाल मेडिकल कलेजमा हैजा अनुसन्धान प्रयोगशाला स्थापना
श्रावण २०८१ मा हेमोडायलाइसिस सेवा प्राप्त गर्नु हुने बिरामीहरुको विवरण
आश्विन २०८२ मा हेमोडायलाइसिस सेवा लिने बिरामीहरूको विवरण
